Uncategorized

झापामा २७६ लाई कोरोना, ४२२७ जना डिस्चार्ज

झापामा २७६ लाई कोरोना, ४२२७ जना डिस्चार्ज


विर्तामोड । झापामा थप २७६ जनामा कोभिड –१९ पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार थप ५ संक्रमितको मृत्यू भएको छ ।

आज झापाको गौरीगञ्ज,विर्तामोड र कनकाईका १-१ पुरुष, मेचीनगरमा १ महिला र १ पुरुषको मृत्यू भएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

आज झापाको दमकमा ८८, विर्तामोडमा ४६ जनासहित २७६ जनामा कोभिड पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये ४२२७ जनाको उपचार पछि डिस्जार्च भएको छ । कुल संक्रमतिको संख्या ७२२० पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares