मुख्य समाचार

बिर्तामोडमा नेकपा एमाले एक ढिक्का, सबै वडामा सर्वसम्मत

बिर्तामोडमा नेकपा एमाले एक ढिक्का, सबै वडामा सर्वसम्मत


बिर्तामोड – झापा बिर्तामोडको नेकपा एमाले एक ढिक्का भएको छ । एक ढिक्का भएको एमालेमा सहमतिबाटै वडा कमिटी गठन भएको एमाले नेता सुवास भट्टराईले जानकारी दिए ।

विर्तामोडमा शनिवार सम्पन्न वडा अधिवेशनबाट सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई वटा वडामा महिला वडाध्यक्ष भएका छन् । निर्वाचित वडा अध्यक्षहरुको सुची यस प्रकार रहेको छ ।

१. डिल्लीमायाँ आचार्य
२. हेमराज ओली
३. कुमार बुढाथोकी
४. अर्जुन खरेल
५. लक्ष्मी बास्कोटा
६. आईतमायाँ शेर्मा
७.केशव कार्की
८. बिष्णु भट्टराई
९. बिष्णुमायाँ कोईराला अधिकारी
१०. ईन्द्र प्रसाईं

शेयर गर्नुहोस :

0
Shares