मुख्य समाचार

एमाले महाधिवेशन : निर्वाचन कार्यक्रम बिहान ८ बजेसम्म स्थगित

एमाले महाधिवेशन : निर्वाचन कार्यक्रम बिहान ८ बजेसम्म स्थगित


चितवन– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया सोमबार बिहान ८ बजे सम्मका लागि स्थगित भएको छ ।

निर्वाचन आयोजका अध्यक्ष डा. विजय सुब्बाले उम्मेदवारी मनोनयन लगायतका बाँकी सबै प्रक्रिया बिहान ८ बजेबाट अघि बढ्ने जानकारी दिनुभयो । मतदाता नामावली प्रकाशनपछि उम्मेदवारको मनोनयन प्रक्रिया सुरु भएको थियो । उम्मेदवारी फाराम लिनेहरुको संख्या धेरै भएको र व्यवस्थापन गर्न कठीन भएपछि रोकिएको हो ।

शेयर गर्नुहोस :

0
Shares