मुख्य समाचार

मुलुकभर ३१६ जनामा कोरोना पुष्टि, थप ३ को मृत्यु

मुलुकभर ३१६ जनामा कोरोना पुष्टि, थप ३ को मृत्यु


बिर्तामोड । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा २५९ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जानाको मृत्यु भएको छ ।

शेयर गर्नुहोस :

0
Shares