मुख्य समाचार

२० उपसचिव सहसचिवमा बढुवा सिफारिस

२० उपसचिव सहसचिवमा बढुवा सिफारिस


काठमाडौं । बढुवा समितिले निजामति सेवाका २० उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले २० उपसचिवलाई सहसचिवमा बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवा समितिको सचिवालयले सोमबार सूचना जारी गर्दै बढुवा हुने उपसचिवको नाम सार्वजनिक गरेको छ ।
हेर्नुस् सूचना

शेयर गर्नुहोस :

0
Shares