बिर्तामोड । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार (भोली) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिनुभयो । बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावितहरुलाई राहत दिने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।







प्रतिक्रिया