बिर्तामोड । नेकपा एमाले झापाको उपाध्यक्ष पद्मा उम्मेद्वारी दिएका गोपाल बुढाथोकीले उम्मेद्वारी फिर्ता लिएका छन् । उनले सहमति र सहकार्यका लागि १० औं जिल्ला अधिवेशनमा उम्मेद्वारी फिर्ता लिएका हुन् ।
उपाध्यक्ष पद्मा प्रेम गिरी र बुढाथोकीको उम्मेद्वारी दर्ता भएको थियो । बुढाथोकीले उम्मेद्वारी फिर्ता लिए पछि गिरी पनि सर्वसम्मत भएका छन् । पदाधिकारीमा उपाध्यक्षमा मात्रै २ जनाले उम्मेद्वारी दिएका थिए ।







प्रतिक्रिया