Banner news

गोलाप्रथाबाट राष्ट्रियसभामा बिर्तामोडका बस्नेत विजयी

गोलाप्रथाबाट राष्ट्रियसभामा बिर्तामोडका बस्नेत विजयी


झापा । प्रदेश १ को राष्ट्रिय सभा चुनावमा नेपाली काँग्रेसका उम्मेदवार गोपाल बस्नेत बिजयी भएका छन् ।

बुधबार साँझ सम्पन्न मतगणनामा गुरु बराल र बस्नेतको मत बराबरी आएको थियो । गोला तान्दा बस्नेत बिजयी भएका हुन् ।

एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares