Banner news

सात घण्टापछि माइला विकको सेनाद्वारा उद्धार

सात घण्टापछि माइला विकको सेनाद्वारा उद्धार


काठमाडौं । बिजुलीको हाइ भोल्टेज प्रवाह हुने तारमा रहेका माइला विकको नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत् उनको उद्धार गरिएको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारीअनुसार माइलाको भर्खरै उद्धार गरिएको हो । ककनी गाउँपालिकाका माइला विक (प्रेम) बिहान करिब ११ बजेदेखि बिजुलीको तारमा थिए ।

शेयर गर्नुहोस :

0
Shares