Banner news

भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्वाचन आयोगको निर्णय

भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्वाचन आयोगको निर्णय


काठमाडौं । भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

निर्वाचन आयोगले भोलि असोज १२ गते बुधवारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल प्रेस लाई जानकारी दिए ।

आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको पनि जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares