बिर्तामोड । झापाको बिर्तामोडमा चट्याङले लागेर एक जना बालिकाको मृत्यु भएको छ ।
इप्रका बिर्तामोडका अनुसार बिर्तामोड-२ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो । आज साझ हस्दालाई चट्याङ लागेको थियो ।

शेयर गर्नुहोस :
प्रतिक्रिया