Banner news

बिर्तामोडको वनस्टपमा आगलागी

बिर्तामोडको वनस्टपमा आगलागी


बिर्तामोड । बिर्तामोडको ब्यापारिक मल वानस्टपमा आगलागी भएको छ । केहिबेर देखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीको भनाई छ ।

बिर्तामोड प्रहरीका अनुसार बिर्तामोड र भद्रपुरको बारुणयन्त्रको सहयोगमा स्थानीय र सुरक्षाकर्मीले आगो निभाई रहेका छन् । वैद्युत सर्ट भइ आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । अहिले पनि आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares