बिर्तामोड । झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरमा अनेरास्ववियुको अग्रता कायमै रहेको छ । सभापति पदका उम्मेद्वार सन्देश धमला ५७३ मतसहित अगाडि रहेका छन् । नेविसंघको तर्फबाट सभापतिका उम्मेदवार किशोर ढुङगानाले ४५२ मत प्राप्त गरेका छन् ।
१२ सय मत गणना हुँदा सभापतिका अर्का उम्मेदवार विशाल गिरीले १४२ प्राप्त गरेका छन् । मेचीमा २०९५ मत खसेको थियो ।







प्रतिक्रिया