काठमाडौं – नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ। वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताउनु भयो । उहाँका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।

शेयर गर्नुहोस :
प्रतिक्रिया