मुख्य समाचार

कनकाईका विद्यालय भोलिदेखि खुल्ने

कनकाईका विद्यालय भोलिदेखि खुल्ने

default

चन्द्र बस्नेत

कनकाई । उच्च तापक्रमका विदा गरिएका कनकाई विद्यालयहरु भोलि खुल्ने भएका छन् । कनकाईले गर्मी बढेका कारण शुक्रवारदेखी बन्द गरिएको थियो ।

गर्मी भढेसगै झापाका सबै जसो पालिकाहरुका विद्यालय केही दिनका लागि बिदा दिए पनि गर्मी केही कमी आएसँगै कनकाई नगर भित्रका विद्यालय भोलि मंगलबार खुल्ला हुने भएका हुन् ।

नगरपालिले सुरुमा शुक्रबार १ दिन र पछि २ दिन अलग्गै सूचना जारी गर्दै शनिबार सहित ४ दिनबाट विद्यालय बन्द गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares