Banner news

बल्खुमा प्रदर्शनकारीबीच झडप

बल्खुमा प्रदर्शनकारीबीच झडप


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका व्यक्तिहरूले बल्खु चोकमा ढुंगामुढा गरेका छन् ।

प्रदर्शनका लागि जम्मा भएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेका हुन् ।  प्रसाईं समूहको तोडफोडबाट बल्ख आसपासका केही संरचनामा क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।

बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ । बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares