मुख्य समाचार

कोशी सरकार र पहिचान पक्षधरबिच आज पनि बार्ता

कोशी सरकार र पहिचान पक्षधरबिच आज पनि बार्ता


विराटनगर । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति बीच आज पनि  वार्ता हुने भएको छ ।

प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समिति बिच आज पनि बार्ता हुन लागेको हो । असन्तुष्ट  वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।

शेयर गर्नुहोस :

0
Shares