Banner news

माओवादीले छोड्यो कोशी सरकार

माओवादीले छोड्यो कोशी सरकार


विराटनगर । नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ ।  माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ ।  कोशीमा एमालेका ४०, कांग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares