Banner news

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । उनलाई प्रहरीले आजै निजी निवासबाट पक्राउ गरेको थियो । प्रसाई साइवर मुद्धामा पक्राउ परेका हुन् ।

शेयर गर्नुहोस :

0
Shares