मुख्य समाचार

सुनको मूल्य बढयो, चाँदीको स्थिर

सुनको मूल्य बढयो, चाँदीको स्थिर


काठमाडौं, १ पुस ।स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १ लाख ५० हजार ८ सय रहेको प्रतितोला सुनको मूल्यमा ४ सय रुपैयाँ वृद्धि हुँदै १ लाख ५१ हजार २ सय पुगेको हो ।

चाँदीको मूल्य पनि भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares