Banner news

झापा गोल्डकपको अध्यक्ष केदार गिरी सर्वसम्मत

झापा गोल्डकपको अध्यक्ष केदार गिरी सर्वसम्मत


बिर्तामोड । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत भएका छन् । अर्का उम्मेदवार बलराम कार्कीले उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएका हुन् ।

कार्कीले गोल्कपविरुद्ध अख्तियारमा मुद्धा परेका कारण नैतिकताका आधारमा उम्मेदवारी फिर्ता लिएको विज्ञप्ति मार्फत जानकारी गराएका हुन् ।

 

शेयर गर्नुहोस :

0
Shares