मुख्य समाचार

आशिका तामाङ फेरि पक्राउ

आशिका तामाङ फेरि पक्राउ

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं, १४ माघ । अभियान्ता आशिका तामाङ फेरि पक्राउ परेकी छिन् ।

अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी आशिकालाई काठमाडौं प्रहरीले भक्तपुर प्रहरीको जिम्मा लगाएको हो । उनी १२ दिन काठमाडौं प्रहरीको हिरासतमा बसेर आज दश हजार धरौटी बुझाएर रिहा भएकी हुन् ।

लगत्तै उनलाई भक्तपुरमा पनि पक्राउ पुर्जी जारी भएकाले काठमाडौ प्रहरीले भक्तपुर प्रहरीलाई जिम्मा लगाएको हो ।

शेयर गर्नुहोस :

0
Shares