Banner news

बिर्तामोडमा विहानैदेखि प्रदर्शन

बिर्तामोडमा विहानैदेखि प्रदर्शन


बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा विहानैदेखि प्रदर्शन सुरु भएको छ । जेन जी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएपछि आक्रोसित युवाहरु विहानैबाट विर्तामोड क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

बिर्तामोडको मुक्ति चोक क्षेत्रमा आगजनी गर्दै सडक पूर्ण रुपमा अवरुद्ध गरिएको छ । भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रिएका जेन जी विरुद्ध सरकारले घातक रुपमा बल प्रयोग गरेपछि आन्दोलनले उग्र रुप लिएको छ ।

शेयर गर्नुहोस :

108
Shares