मुख्य समाचार

एमालेको ११ औँ महाधिवेशन मंसिर २७-२९ गतेसम्म पोखरामा गर्ने निर्णय

एमालेको ११ औँ महाधिवेशन मंसिर २७-२९ गतेसम्म पोखरामा गर्ने निर्णय


काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठकले ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचारा विभाग प्रमुख राजेन्द्र गौतम बताए।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। बैठक अध्यक्ष ओलीको प्रतिवेदन सर्वसम्मतले सुझावसहित पारित गरेको गौतमले बताए।

शेयर गर्नुहोस :

27
Shares