बैशाख १७, २०८१ सोमबार

Author: इजलास दैनिक

बागी उम्मेद्वारलाई झापा कांग्रेसको कारवाही

बिर्तामोड । नेपाली कांग्रेस झापाले १४ नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ । स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरित बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक र समर्थक


सुकेटारमा एक महिनादेखि उडान अवरुद्ध

ताप्लेजुङ – ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो । बाक्लो तुँवालो र निरन्तर वर्षाका


किरात राई चलचित्रकर्मी संघ झापाको नयाँ समिति

बिर्तामोड । किरात राई चलचित्रकर्मी संघ झापा जिल्ला समितिकोे दोस्रो साधारण सभा शनिबार विर्तामोडमा सम्पन्न भएको छ । धरानसहित मोरङ जिल्लामा नयाँ कार्यसमिति चयन गर्दै किरात राई चलचित्र कर्मी संघ


बिर्तामोडमा लार्भा नष्ट गर्ने अभियान सुरु

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो ।


भूटानी शरणार्थी नेता डा.भम्पा राईको निधन

झापा-भूटानी शरणार्थी नेता डा.भम्पा राईको निधन भएको छ । आज विहान दुई बजेतिर विराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको निधन भएको परिवारजनले जनाएका छन् । राईलाई पाँचदिन अघि हर्नियाको


कस्तो रहला आउँदो साताको मौसम ?

झापा । साताको सुरुआतमा प्रदेश नं १, मधेस प्रदेश, बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पहाडी


इलाम जिसस प्रमुखमा एमालेका राई निर्वाचित

इलाम – जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी हुनुभएको छ । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चित्रकला बराइली निर्वाचित हुनुभएको छ । प्रमुखमा निर्वाचित राईले नेपाली


झापा कारागारभित्रको वेथिती छानविन हुने, सुरक्षामा नयाँ व्यक्तिलाई जिम्मेवारी

बिर्तामोड । झापा कारागारभित्रको वेथिती बारे छानविन हुने भएको छ । छानविनका लागि समिति गठन भएको जिल्ला कारागार भद्रपुरले जनाएको छ । कारागारलाई जुवातास र रक्सीको अखडा बनाइएको,बन्दीहरुमाथि कुटपिट हुने


झापा उत्रिए दुबइका अधिराजकुमार, दुर्गा प्रसाईलाई सुनको लौरो उपहार

बिर्तामोड । तीन दिने नेपाल भ्रमणमा रहेका दुबईका अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रिय सदस्य एवम् ब्यवसायी दुर्गा प्रसाई लाई सुनको लौरो उपहार स्वरुप हस्तानतरण गरेको छन् । श्री


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]