बैशाख १७, २०८१ सोमबार

झापा

शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आव. २०८०-०८१ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई एक दिने अभिमुखीकरण तालिम दिइएको छ


झापा लिग जित्ने खेडालीलाई अर्जुनधारामा सम्मान

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिकाले प्रथम अन्तरपालिका जिल्ला स्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता बिजेता खेलाडीहरुलाई एक कार्यक्रमका बीच आज सम्मानपत्रसहित पुरस्कृत गरेको छ । गत मंसिर ७ देखि


गुरुकुल शिक्षामा बढ्दो आकर्षण

अम्बिका भण्डारी झापा, ८ पुस : पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रङ्गियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै हुनुहुन्छ । अर्जुनधारा नगरपालिका–३ मा रहेको यो गुरुकुलमा


काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने

बेलबारी (मोरङ), ८ पुस : पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको


भोलीदेखि बिर्तामोडमा जुत्ता चप्पल महोत्सव

बिर्तामोड । झापाको बिर्तामोड ‘प्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सव २०८०’ सञ्चालन हुने भएको छ । पुष ९ गतेदेखि बिर्तामोडको सिटी सेन्टरमा एक महिनासम्म महोत्सव सञ्चालन हुने जानकारी दिइएको छ ।


नेफस्कुनको महासचिवमा झापाका अधिकारीको उम्मेदवारी

झापा – झापाका सहकारीकर्मी घनश्याम अधिकारीले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड नेफ्स्कुनकाो महासचिव पदमा उम्मेदवारी दिनुहुने भएको छ । यसअघि केन्द्रीय नेतृत्वमा रहँदै आउनुभएका उहाँले आज हुन


सम्पर्कमा आए खनाल, उल्टो पीडितमाथि ‘ब्लाकमेलिङ’

बिर्तामोड । दिल्ली बसेर झापामा वैदेशिक रोजगारीको नाममा ठगि धन्दा चलाइरहेका २७ वर्षीय रितेश खनाल सम्पर्कमा आएका छन् । इजलासमा समाचार प्रकाशन भएपछि उनी सम्पर्कमा आएका हुन् । उनी विरुद्ध


पर्यटकीय क्षेत्र दोमुखामा बन्यो आकर्षक ट्रष्ट ब्रिज

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखामा पर्ने नुनमाटी खोलामा ट्रष्ट ब्रिज निर्माण भएको छ । दोमुखामा आउने पर्यटकहरुको सहजताका लागि निर्माण गरिएको ट्रष्ट ब्रिज शुक्रबारदेखि सञ्चालनमा आएको हो । शिवसताक्षी


धौलागिरी पारिजातको स्वागतयोग्य निर्णय

धौलागिरी पारिजातका उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यलाई सम्मान बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालकहरुलाई ऋण नदिने निर्णय गरेको छ । हालै सम्पन्न संस्थाको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]