बिर्तामोड । लकडाउनमा संघीय र प्रदेश सरकारले निषेध गरेका व्यवसाय बाहेकका व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति झापाको कार्यालयमा आज भएको छलफलले बिहान ८ बजेदेखि २ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको हो । बजार पूर्ण रुपमा खुल्न नपाउने तर सरकारले तोकेका ४३ उधोगसँग सम्बन्धि व्यवसाय खुलाउन पाउने गरी निर्णय…