मेचीनगर । काँकरभिट्टामा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगितामा संगम एफसी विजयी भएको छ ।काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा राइजिङ एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै संगमले लिगमा विजयी सुरूवात गरेको हो । संगमको तर्फबाट खेलको ५० औ मिनेटमा ओसविन मगरले गोल गरे । उनले गरेको गोल नै टिमको जितका लागि…