झापा । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न गरिएको छ ।पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । झापाका अधिकांश नदी किनारमा आज बिहान मौसम सफा भएको…