बिर्तामोड । विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सुनसरी इञ्चार्ज दिपेश राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका छन् । माओवादी पार्टीको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध लडेर आएको स्मरण गराउँदै नेता राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका हुन् । बिर्तामोडमा आयोजित तेस्रो झापा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता राईले नेकपा त्यहि प्रतिबद्धता र…