जनकपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । उनले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताए । नेपाल वुद्धिजीवी परिषद्को प्रथम मधेश प्रदेश अधिवेशनको आइतवार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार…