एक्सनमा उत्रियो बिर्तामोड, तीन दिनभित्र प्रगति नदेखाए धरौटी जफत गर्ने चेतावनी

बिर्तामोड । निर्माणमा लापरबाही गर्ने कम्पनी विरुद्ध बिर्तामोड नगरपालिका एक्सनमा उत्रिएको छ । नगरले पहिलो पटक नगर अस्पतालको भवन निर्माण कम्पनीलाई चेतावनी सहितको पत्र काट्दै एक्सनमा उत्रिएको हो । अस्पतालको भवन निर्माण कम्पनी धुलिखेल निर्माण सेवा प्रा.लिलाई सम्झौता मिति सकिँदा समेत काम सम्पन्न नभएका कारण नगरपालिकाले आइतबार चेतावनीसहितको पत्र काटेको हो । पत्रमा ३ दिनभित्र…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu