कौशी तरकारी खेती सम्बन्धी तालिम

बिर्तामोड । बिर्तामोडमा कौशी तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । वडा नम्बर १ को कार्यालयमा सोमबार देखि आयोजना गरिएको २ दिने तालिम मंगलवार सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा महिला उद्यमी संघ नेपालले आयोजना गरेको तालिममा वडा नम्बर १ का विभिन्न टोल विकास समितिहरुबाट ३० जनाले सहभागिता जनाएका थिए…