काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको छ । आर्थिक वर्ष २०७९-८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख छ । बजेट कार्यक्रम अनुसार नै सरकार अगाडि बढ्ने निश्चित भएपछि निजी मेडिकल कलेज र अस्पतालहरुले सूचना जारी गर्दै…