बिर्तामोड । बैंकिङ कसुर मुद्धामा फरार बिर्तामोड– ६ का ४७ वर्षीय टेकनाथ ढुङ्गाना पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाले शुक्रवार पक्राउ गरेको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उच्च अदालत विराटनगर इलाम इजलासको ०७८ चैत १६ गतेको पैसला बमोजिम बैङ्किङ कसुर मुद्धामा फरार रहेका ढुङ्गानालाई फैसला कार्यन्वयनको लागि जिल्ला प्रहरी कार्यालय…