बजेट रिपोर्टिङमा पालिकाहरुको अटेरी

काठमाण्डाै - पालिकाहरुले बजेट पेस गरे/नगरेको रिपोर्टिङ नगर्दा समस्या भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । कानुनअनुसार पालिकाहरुले असारको १० गते बजेट पेस गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्छ । यसको विवरण उनीहरुले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको ढाँचा अनुसार अनलाइनबाटै प्रविष्ट गर्नुपर्छ । तर बजेट ल्याएका पालिकाले पनि विवरण प्रविष्ट…