बिर्तामोड । नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको नवौं जिल्ला सम्मेलनबाट तिलक गजमेरको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको छ । नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति झापाका निवर्तमान प्रमुख सोमनाथ पोर्तेलले मुक्ति समाजको नेतृत्व सर्वसम्मत गरिएको जानकारी दिएका हुन् । उनका अनुसार जिल्ला कमिटीको उपाध्यक्षद्वयमा रमेश त्रिखत्री र सूर्य…