गरामनी स्वास्थ्य चौकी प्रथम, स्वयंसेविका र आमा समूहलाई सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा रहेको गरामनी स्वास्थ्य चौकी स्वास्थ्य सुचाङ्कहरुको मुल्याङ्कनका आधारमा प्रथम भएको छ । स्वास्थ्य शाखाले शनिबार बिर्तामोडमा आयोजना गरेको आर्थिक वर्ष २०७८-०७९ को स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरेको प्रगति तथ्याङ्कका आधारमा गरामनी स्वास्थ्य चौकी प्रथम भएको हो । मुल्याङ्कनमा वडा नम्बर १० को सैनिकबजार आधारभुत स्वास्थ्य…