बिर्तामोड । झापामा नयाँ मतदाता नामावली दर्ता गर्नेहरुको सहभागिता उत्साहजनक देखिएको छ । निर्वाचन आयोगले असार १ देखि शुरु गरेको मतदाता नामावली दर्तामा झापा जिल्लाभित्र उमेर पुगेकाहरु धमाधम नाम दर्ता गराइरहेका छन् । निर्वाचन कार्यालय भद्रपुरमा नाम दर्ता गराउनेहरुको ठुलै भिड लागिरहेको छ । कतिपयले भिडभाडका कारण नाम दर्ता नगराई फर्किएको पाइएको छ । भिड…