बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणको योजना

बिर्तामोड । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणका लागि योजना अगाडि बढाउने बताउनु भएको छ । सोमबार वडा नम्बर २ को श्रीहरि सामुदायिक भवनमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले कृषकका उत्पादनहरु कुहिएर जान नदिनका लागि ३ वटा कोल्ड स्टोर र आफ्नै उत्पादनको कृषि संकलन…