बिर्तामोड । बिर्तामोडका उधोगीहरुले स्थानीय उत्पादन कर खारेजीका लागि माग गरेका छन् । बिर्तामोडको नगर प्रमुखलाई स्थानीय कर खारेजीका लागि उधोगी सञ्चालकहरुले निवेदन दिएका छन् । कोरोना महामारीले समस्यामा परेका उधोगहरुलाई उधोग सञ्चालनमा समेत कठिनाई भइरहेकाले सो कर खारेज हुनुपर्ने ऊँ कास्टिङका सञ्चालक एवम् बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए । बिर्तामोडका…