काठमाडौं । लगातार परेको पानीले मुख्यमुख्य नदीहरुमा बाढीले खतराको सतह नाघेको छ । मंगलबार विहानसम्म मापन भएको पानीको सहतमा कोशी, चुरिया, कन्काई र तिनउँ नदीमा बाढीले सतह पार गरेको बाढी पूर्वानुमान महाशाखाको तथ्याङकमा उल्लेख छ । तिनउँ नदी अन्र्तगत रुपन्देहीको सुर्यपुरा, कोशी नदी अन्तर्गत सुनसरीको तरहरा, कोशी चुरियाँ नदीको मोरङको लेटाङ, कन्काई नदी अन्तर्गत झापाको दमक र सनिश्चरे, चन्द्रगढी विमानस्थल र…