प्रकृति फाउण्डेशनद्वारा उद्यमशिलता र सूचनाको हक सम्बन्धी प्रशिक्षण

बिर्तामोड । प्रकृति फाउण्डेशनको आयोजनामा उद्यमशिलता र सूचनाको हक सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सांसद् बसन्त बाँनियाको आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । प्रकृति फाउण्डेशनले भद्रपुरको सबै वडामा चरणबद्ध रुपमा कार्यक्रमको आयोजना गरेको थियो । विभिन्न वडामा उद्यमशिलता र सूचनाको हक सम्बन्धी कार्यक्रम गरेको फाउण्डेशनले शनिवार समापन गर्दै सहभागीहरुलाई प्रमाणपत्र वितरण…