बिर्तामोड । बिर्तामोड वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बुधबारे हटियाका व्यापारीमाथि दोहोरो चरित्र देखाएको प्रमाण फेला परेको छ । संघका अध्यक्ष शिवाकोटी र बरिष्ठ उपाध्यक्ष न्यौपाने अहिले उनीहरुलाई विजुलीको मिटरका लागि सिफारिस दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा न्यौपानेले सर्वदलीय बैठकमा मेयर पवित्रा महतारा प्रसाई र…