बिर्तामोड । बिर्तामोड नगरपालिकाले ३ हजार ४ सय ६१ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बिर्तामोड नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ५ सम्मका छात्र छात्रालाई विद्यालय पोशाक वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका १७ वटा सामुदायिक…