झापाको कुकुर बनेपामा उपचार

काठमाडौँ । कुकुर झापाको उपचार भने काभ्रेपलाञ्चोकको बनेपामा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । झापाका एक जना पशुप्रेमीले पालेको कुकुरलाई बनेपामा ल्याएर नियमित उपचार गराइरहेका छन् । झापा बिर्तामोडका विनोद बस्नेतले आफूले पालेको कुकुरको उपचार गराउन झापाबाट बनेपा ल्याउने गर्नुभएको हो । सामान्य बिरामी परेमा पशु प्राविधिकसँग फोनबाटै परामर्श लिने गरे पनि पशु अस्पतालमा राखेर उपचार गराउनु परे पहिला…