बिर्तामोड । बालमैत्री विद्यालय निर्माणका लागि २ दिने बाल क्लव फोकल पर्सन तथा बाल क्लव अध्यक्ष प्रशिक्षण बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालसँगको समन्वयमा समय सञ्जाल मिडियाले आयोजना गरेको कार्यक्रममा बिर्तामोड नगरका ७५ वटा सामुदायिक, संस्थागत एवम् धार्मिक विद्यालयका बालक्लव फोकल पर्सन शिक्षक एवम् बाल क्लवका अध्यक्षहरुको…