बिर्तामोड । जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विर्तामोड शाखाले पत्रकारसहित तीन जनालाई सम्मान गरेको छ ।कम्पनीको विर्तामोड शाखाले स्थापनाको चौथों वार्षिकोत्सवको अवसर पारेर विर्तामोडस्थित कार्यालयमै शुक्रबार एक संक्षिप्त कार्यक्रम आयोजना गरी पत्रकार सन्तोष न्यौपानेलाई सम्मान गरिएको हो । नेपाल बीमा क्षेत्रको प्रबद्र्धन र विकास एवंम नेपाली समाज रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको ठहर गर्दै…