ओलीलाई गृह जिल्लामा सम्मान : पाँच उपमामा पाँच फुटको सम्मान पत्र

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृह जिल्ला झापामा दशौं महाधिवेशनमा अध्यक्ष निर्वाचित भएकोमा अभिनन्दन गरिएको छ । जिल्ला पार्टी कार्यलय झापाले आयोजना गरेको सम्मान कार्यक्रममा झापाबाट निर्वाचित अन्य स्थायी ,पोलिटव्यूरो र केन्द्रीय सदस्यहरुलाई पनि सम्मान गरिएको छ । जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मदन अधिकारीका नाममा दिएको उक्त सम्मान पत्रमा अध्यक्ष ओलीलाई…