झापामा मनाइयो ४६ औं मेलमिलाप दिवस

बिर्तामोड । झापामा ४६ औं राष्ट्रिय मेलमिलाप दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । नेपाली कांग्रेसले थालेको प्रजातान्त्रिक आन्दोलनका क्रममा २००७ सालमा राणा शासनको अन्त्यसँगै देशमा प्रजातान्त्रिक शासन ब्यवस्था कायम भएको थियो । यहि सन्दर्भ पारेर नेपाली कांग्रेस झापा अन्तरगत सबै क्षेत्रमा मेलमिलाप दिवस सम्पन्न भएको छ । झापा क्षेत्र नं–२, ४ र ५ ले…